नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई एमालेमा आउन आवश्यक नभएको बताएका छन् । बिहीबार एमाले काठमार्डौँले आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले अब माधव नेपाल एमालेमा आउन आवश्यक नभएको बताएका हुन् । ओलीले भने,‘केही साथीहरुले नेपाललाई आउनुहोस् यतै भनेको सुनेँ। तर किन आउने यहाँ माधव नेपाल एमालेमारु माधव नेपालमा फेरि एमालेलाई फुटाउन आउनेरु’…