जसपा संसदीय दलको नेतामा राजेन्द्र महतो चयन

जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलका नेतामा राजेन्द्र महतो चयन भएका छन । बहुमतको आधारमा महतोलाई दलको नेता चयन गरिएको हो । महन्थ ठाकुर पक्षका सांसदहरूको बैठकबाट महतोलाई छानिएको हो । संसदीय दलको नेता चयनसम्बन्धी बैठकमा उपेन्द्र यादब र बाबुराम भट्टराई पक्षको सहभागिता थिएन ।