जसपा विभाजनको संघारमा :उपेन्द्र पक्षले ठाकुर र महतोमाथि कारवाहीको प्रक्रीया थाल्यो

जसपा नेपालका नेताहरु एकार्कालाई कारबाही गर्न भन्दै छुट्टाछुट्टै बैठक गर्न थालेका छन ।पार्टिको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुमाथि अनुशासन कारवाही गर्नेबारे छलफल थालेको छ । अध्यक्षा उपेन्द्र यादव पक्षको आज बसेको केन्द्रीय समितिको बैठक पछी पत्रकारहरुलाई प्रतिक्रीया दिदै जसपा सांसद रामबाबु यादवले महन्थ–राजेन्द्र पक्षले पार्टीको विधान विपरित राजेन्द्र महतोलाई पार्टी संसदीय…