मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रीपरिषद बैठक बस्न लागेको समाचार प्राप्त भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्न लागेको हो । आजको बैठकमा कोरोना महामारी नियन्त्रणका लागि भएका प्रयास लगायत बिभिन्न समसामयिक विषयमा छलफल हुने बताइएको छ । साथै, सीसीएमसी र डीसीएमसीले गरेका सिफारिस सम्बन्धि पनि आजको बैठकले निर्णय लिन सक्ने सम्भावना रहेको…