कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यताका कारण बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढेको आरोप लगाएका छन । इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ईद उल फित्रका अवसरमा शुभकामना दिँदै उनले महामारीबाट बच्न सरकारको मात्रै भर गर्नु भन्दा नागरिक आफैँ पनि सचेत हुन आह्वान गरेका छन्।ईद…