भोली बाट कांग्रेस केन्द्रिय समीतीको बैठक शुरु

नेपाली कांगे्स केन्द्रिय समीतीको बैठक भोली बीहान ११ बजेबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा बसने भएको छ ।हालै सम्पन्न नीर्बाचन र पार्टीको पराजयको समीक्षा गर्न केन्द्रिय समीतीको बैठक माग गरिएपनी यो बीसय केन्द्रिय समीतीको बैठकमा उठन सकेको थीएन ।यस अघीका केन्द्रिय समीतीका बैठक हरुमा रास्टी्रय शभाको नीर्बाचन,पार्टी संसदीय दलको बीधान र राष्ट्रपतीय नीर्बाचन लगाएत बीषय हरुमा…