गणेश लामालाई रीहाइ गर्न सरकार सँग विजयकुमार गच्छदारको माग

केही दिन पहिले पक्राउ परेका कांग्रेस नेता समेत रहेका  गणेश लामालाई प्रहरीले नियोजित रुपमा फसाउन खोजेको कांग्रेस नेताहरुले आरोप लगाएका छन् । करिब एक हप्ता पहिले काठमाडौंको गौशालाबाट प्रहरीले लामालाई पेस्तोल बोकेको आरोप लगाउदै नियन्त्रणमा लिएको थियो । हाल उनलाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ । नेपाली कांग्रेसले काभ्रेले काभ्रेमा आयोजना…