कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक, कुरा मिले सहमतिको खाका पारित हुने

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । कांग्रेसले मंगलबार (भोलि) बिहान ११ बजे बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको हो । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि अनुरोध गरेका छन् । नेपाली कांग्रेसभित्र देखिएको विवाद मिलाउन नेताहरुले…