अब प्रश्न गर्दा युवा मारिन्नन्, नकाबधारीले सिंहदरबार जलाउन पनि पाउदैन : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रश्न गर्दा भाद्र २३ गते राज्यको गोलीबाट मारिए जस्तोे अवस्था अब देशमा आउन नदिने प्रतिज्ञा गरेका छन्। बुधबार जनकपुरधाममा आयोजित कांग्रेसको प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उनले अब युवकले प्रश्न गर्न पाउने भन्दै कसैले सिंहदरबार जलाउन जानु नपर्ने धारणा राखे । उनले भने ,‘हामीले गरेको यो प्रतिज्ञा पूरा नहुँदा…