नेपालको संविधानको धारा ७८ ले संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुने व्यवस्थाको उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन । संविधानमा स्पष्ट लेखिएको कारण राष्ट्रियसभा सदस्य बनेपनि नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता…