सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध क्षतविक्षत बनायो : बिमलेन्द्र निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीति क्षतविक्षत पारेको आरोप लगाएका छन्। बिपी कोइरालाको १०७ औँ जन्म जयन्तीको अवसरमा आयोजित ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र बिपी कोइरालाको योगदान’ विषयक भर्चुअल संवादमा निधिले भने, ‘सरकारका कारण देशको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीति क्षतविक्षत हुनु चिन्ताको विषय हो।’ सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सही रूपमा अबलम्बन…