प्रधानमन्त्री ओलीलाइ प्रतिनिधिसभाबाट विश्वासको मत माग्ने आजको बैठकमा नेकपा एमालेको माधब नेपाल समुहका २८ जना सांसद अनुपस्थित भएका छन । २० जना प्रत्यक्ष निर्वाचित र ८ जना समानुपातिक गरी जम्मा २८ सांसद अनुपस्थित भएका हुन । एमालेको संसदीय दलले अनिबार्य उपस्थितिका लागी ह्वीप लगाउदा लगाउदै पनि उनिहरु अनुपस्थित भएका हुन । यसअघि एमालेको माधब नेपाल…