बिपिले सदैब आफु भन्दा पार्टी र पार्टी भन्दा देशलाई महत्व दिनुभयो : कांग्रेस महामन्त्री डा .कोइराला

कांग्रेस महामन्त्री डा शशांक कोइरालाले आज परेको १०७ औं "विपी जयन्तीको" अवसरमा प्रजातान्त्रिक आन्दोलनका अग्रणी ब्यक्तित्व महामानव बिश्वेश्वर प्रसाद कोईरालाप्रती हार्दिक श्रद्धासुमन अर्पण गरेका छन ।कोइरालाले बिपिलाई राजनेताको रुपमा स्मरण गर्दै विपी  कोईराला नेपाली साहित्यको फरक बिम्ब र बहुआयामिक व्यत्तित्वका धनि भएको उल्लेख गरेका छन । बिपिले सधै नैतिकतालाई राजनितिमा पहिलो अनिवार्य योग्यताकारूपमा लिने गरेको…