मंगलादेवि सिंहको २४ औं स्मृति दिवस आज

नेपाल महिला संघकी संस्थापक अध्यक्ष एंव नेपाल प्रजातान्त्रीक आन्दोलनकी अग्रणी महिला मंगलादेवि सिंहको २४ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाइदै छ । नेपाल महिला संघले कांग्रेसका पूर्व महामन्त्री एंव मंगलादेविक पुत्र प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा वर्तमान अवस्थामा महिलाका चुनौतीहरू र नेपाली काग्रेसको विधान विषयक भर्चुअल अन्तरक्रियाको आयोजना गर्दैछ । नेपालको बहुदलीय लोकतान्त्रिक आन्दोलनको…