कोरोना भाइरसविरुद्ध लड्न आपतकालिन कोष बनाउन भारतिय प्रधानमन्त्री मोदिको प्रस्ताब

भारतले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रहरुमाझ कोभिड(१९ सार्क आपतकालीन कोष स्थापना गर्ने प्रस्ताव राखेको छ । सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुको भिडियो कन्फ्रेन्स भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोष्को प्रस्ताब गर्दै भारतले तत्काल १० मिलियन अर्थात एक करोड अमेरिकी डलर दिने घोषणा गरेकाअ हुन । कोषमा जम्मा भएको रकम आपतकालीन कार्यमा जुन सुकै देशले…