काँग्रेस नेता कार्कीको अगुवाइमा सोलुखुम्बुका बिधार्थिहरुलाई लायन्स क्लबद्वारा स्कुल ब्याग बितरण

लायन्स  क्लब अफ काठमाडौ क्यापिटलको सहकार्य र नेपाली काँग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीको अगुवाइमा सोलुखुम्बु जिल्लाका बिभिन्न बिधालयका बिधार्थिहरुलाई स्कुल ब्याग बितरण गरिएको छ । जिल्लाका सोलु दुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाका जम्मा १४ वटा बिभिन्न बिधालयका कक्षा १ देखी ८ सम्मका विद्यार्थीहरुलाइ स्कुल ब्याग बितरण गरिएको…