नेकपा नेपाल–दाहाल समुहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले को पतन हुने बताएका छन । पोखरामा मंगलबार आयोजित भेलामा उनले यस्तो बताएका हुन । ओलिले असंवैधानिक कदम चालेर कलंकको टीका लगाइसकेको आरोप लगाउदै उनले केही महिनाभित्र आफूहरू विजयी हुने पनि दाबी गरेका छन्। अध्यक्ष दाहालले पार्टीको सुर्य चिन्ह आफूहरुले पाउने बताएका छन् ।…