सभापती देउवाले पार्टीभित्र जमिन्दारी चलाउन खोजे : पूर्वमहामन्त्री सिटौला

धनकुटा- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापती शेरबहादुर देउवाले बहुमतको दम्भमा पार्टीभित्र जमिन्दारी प्रथा चलाउन खोजेको आरोप लगाएका छन्। सभापती देउवाले बिधान लत्याउॅदै अगाडी बढेका कारण पार्टीभित्र सहमती र सहकार्यको लागी अबरोध सिर्जना भएको सिटौलाले बताए।सभापति देउवालाई लक्षित गर्दै सिटौलाले प्रश्न गरे -हिजो गिरिजाप्रसाद कोइराला र सुशिल कोइराला सभापती र रामचन्द्र पौडेल कार्यबाहक सभापती हुँदा…