न्यू सञ्चार, काठ्माण्डौ- पूर्व प्रधानमन्त्री एबम समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ वर्षको शुभकामनासँगै नेपालमा अब इस्वी संवतलाई आधार मानेर प्रशासनिक आर्थिक क्यालेन्डर बनाउनुपर्ने धारणा सार्बजनिक गरेका छन । ट्विटरमा टिप्पणी गर्दै उनले नेपाल सम्वत र विक्रम संवतलाई मर्ज गरेर सांस्कृतिक क्यालेन्डर बनाउनुपर्ने प्रस्ताव समेत गरेका छन् । उनले नेपाल सम्वत र विक्रम संवतलाई…