नेकपाले टुंग्यायो राष्ट्रियसभा उम्मेदवार, वामदेवले किन गरे उम्मेदवार बन्न अस्वीकार ?

काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले भागबण्डामा राष्ट्रियसभा सदस्य उम्मेदवारको टुंगो लगाएको छ । तत्कालीन एमालेको तर्फबाट ९ र माओवादी केन्द्रको तर्फबाट ७ सिटमा प्रतिनिधित्व रहनेगरी भागबण्डा गरिएको छ । नेकपाले प्रदेश नम्बर १ बाट पूर्वएमाले समूहबाट इन्दु गौतम र देवेन्द्र दाहाललाई उम्मेदवार बनाएको छ भने पूर्वमाओवादीबाट गोपी अछामीलाई उम्मेदवार बनाएको छ ।यस्तै प्रदेश…