प्रतिनिधिसभाको आगामी सभामुख काँग्रेसबाट हुनुपर्छ : नेता रमेश लेखक

काठमाडौं– काँग्रेस नेता रमेश लेखकले प्रतिनिधिसभा सभामुख पदमा नेपाली काँग्रेसको दाबी रहेको बताएका छन् । नेता लेखकले सभामुख र उपसभामुख पदमध्ये एक पद आफ्नो पार्टीले नपाए मान्य नहुने चेतावनी पनि दिए । मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले फरक दलको सभामुख र उपसभामुख हुनुपर्ने संवैधानिक व्यवस्था रहेकाले सोही अनुसार सभामुख पद प्रमुख प्रतिपक्ष दललाई…