काठ्माण्डौ- नेपाली कांग्रेस सोलुखुम्बुका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले गुट र झुटको राजनिती नगर्न आग्रह गरेका छन । नेपालिहरुको महान चाड दिपावलिको उपलक्षमा शुभकामना आदान प्रदान गर्न नेपाली कांग्रेस सोलुखुम्बुका नेताकार्यकर्ताहरुको बिचमा आयोजित कार्यक्रममा बोल्दै नेता कार्किले गुट र झुटको राजनितीले कसैको भलाई नहुने भएकोले राजनितिको शैली बदल्न सोलुखुम्बुका…