प्रधानन्यायाधीश डा. शर्माले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलवार शितल निवासमा एक समारोहका बीच प्रधानन्यायाधीश शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । मंगलवार नै संसदीय सुनुवाई समितिबाट सर्वसम्मतले अनुमोदन भएका प्रधानन्यायाधीश शर्मालाई राष्ट्रपति पौडेलले प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । शपथ ग्रहण…