अमेरिकाले भेनेजुएलामाथि साम्राज्यवादी हस्तक्षेप गरेको एमाले सचिव बस्नेतको टिप्पणी

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले स्वतन्त्र राष्ट्र भेनेजुएलामाथि भएको अमेरिकी हस्तक्षेपलाई साम्राज्यवादी हस्तक्षेप भन्दै निन्दनीय भएको टिप्पणी गरेका छन् । उनले कुनै पनि देशको सार्वभौमिकता शक्तिमा होइन, जनतामा निहित हुने स्पष्ट पारेका छन् । सचिव बस्नेतले भेनेजुएलामा भएको बाह्य हस्तक्षेपले अन्तर्राष्ट्रिय कानुन, स्वाधीनता र विश्वशान्तिको मर्ममाथि गम्भीर प्रश्न उठाएको बताए । उनले विश्वशान्ति…