दोहोरो जिम्मेवारीका विषयमा प्रचण्डको मौनताको रहस्य के ?

काठमाडौं जेठ, २२– बैठकमा अध्यक्ष ओली र प्रचण्डले ७७ वटै जिल्लामा इन्चार्ज र सहइन्चार्जसहित एक सय ४४ जनाको सूची प्रस्तुत गरेका थिए । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । दुई अध्यक्षले आइतबार र सोमबारको गृहकार्यपछि मंगलबार बिहान बालुवाटारमा वरिष्ठ नेता माधवकुमार नेपालसँग परामर्श गरेका थिए । तर, नेपालले मन्त्री र सांसदबाहेक जिल्लामा सिनियर केन्द्रीय सदस्यमध्येबाट छनोट…