नेपाली कांग्रेसका महामन्त्री डा . शशांक कोइरालाले फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्वको अबसरमा सबै नेपालिहरुलाई शुभकामना ब्यक्त गरेका छन । महामन्त्री डा . कोइरालाले सामाजिक सञ्जाल मार्फत शुभकामना सन्देश दिदै फागुपूर्णिमा अर्थात होलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु भनेका छन । कोइरालाले…