सरकारका कारण ब्यबस्थामाथीनै असन्तुष्टी बढ्ने खतरा : प्रा. डा. गोबिन्द पोखरेल

राष्ट्रीय योजना आयोगका पूर्व उपाध्यक्ष एबम नेपाली कांग्रेसका नेता प्रा. डा. गोबिन्द पोखरेलले सरकारले सांसदहरुमार्फत बाडेको बजेट प्रभावकारि र पारदर्शी हुनेमा शङ्का ब्यक्त गरेका छन । न्यू सञ्चारसग कुरा गर्दै डा. पोखरेलले यस अघी देखीनै सांसदहरुलाई छुट्ट्याएको रकमको दुरुपयोग भएको भन्ने जनगुनासो बढी रहेका बेला सांसदहरुलाई अझै बजेट थप्ने कुराले जनतामा झनै निरासा बढ्ने र…