बाजुरा जेठ, १६– कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बाजुरामा नेकपाका १ सय ३३ नेता कार्यकर्तालाई कांग्रेसमा भित्र्याएका छन् । सत्तारुढ नेकपाका कार्यकर्तालाई वरिष्ठ नेता पौडेलले टिका लगाएर कांग्रेसमा स्वागत गरेका हुन् । बिहीबार बाजुरा जिल्लाको मार्तडीमा आयोजित राष्ट्रिय जागरण अभियान कार्यक्रममा नेकपाका यति धेरै स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । वरिष्ठ नेता…