नेकपाले टुग्यायो सभामुखको उम्मेदवार, ४ बजे सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार टुंगो लगाएको छ । नेकपाले अग्नी प्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने सहमती जुटेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा सापकोटाको नाममा सहमती जुटेको स्रोतले जनाएको छ । नेकपाका अध्यक्षद्धय प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबिच छलफलपछि अपराह्न…