काठमाडौं । समयमै शुल्क नदिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स खारेज गरेका तीन कम्पनीको निर्णय सरकारले बदर गरेको छ। समयमै शुल्क नदिएको भन्दै व्यवसायी अजयराज सुमार्गीको स्वामित्वमा रहेको हेलो नेपालसहित स्मार्ट टेलिकम र वेब सर्फर कम्युनिकेसनको लाइसेन्स खारेज गर्ने प्राधिकरणको निर्णय सरकारले खारेज गरेको हो। सरकारको निर्णयअनुसार यी तीन कम्पनीले पाँच किस्तामा बाँकी रकम बुझाउनुपर्ने…