काठमाडौं वैशाख, ३– कांग्रेस राष्ट्रिय जागरण अभियानको घोषणा गर्ने जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमार्फत अभियानको घोषणा गर्ने तयारी गरिएको जानकारी गराए । केही दिनअघि पार्टी सभापति शेरबहादुर देउवाले पोखरामा नयाँ वर्षको सुरुवातसँगै सङ्गठन सुधारका लागि जागरण अभियान चलाउने घोषणा गरेका थिए । पार्टी भित्र नेतृत्व तहमा देखिएको विवादले…