जननायक बिपी कोइरालाको स्मरण : बिभिन्न कार्यक्रमका साथ राष्ट्रीय मेलमिलाप दिवस मनाइदै

काठमाडौं  - नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइराला लगायतका नेता लामो समय भारतको निर्वासन जीवन अन्त्य गरी मेलमिलापको निती लिएर स्वदेश फर्किएको दिन पुस १६ गतेको स्मरण गर्दै आज  राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै  छ । नेपालको राष्ट्रीयता खतरामा परेको महसुस गर्दै मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वाचित…