भ्रष्टाचारको गन्ध मात्रै आए पनि सैह्य हुँदैनः प्रधानमन्त्री ओली

काठमाडौं चैत, २४– प्रधानमन्त्री केपी शर्मा ओलीले कहिँकतै भ्रष्टाचारको गन्ध आएको पाईए सैह्य नहुने चेतावनी दिएका छन् । आइतबार सिंहदरबारमा बसेको गरिवी निवारणको कोषको ७० औं सञ्चालक समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले परिणाम देखिने गरी काम गर्न सबै निकायलाई कडा निर्देशन दिएका हुन् । भ्रष्टाचार हुन नदिन सबै सरकारी निकायलाई पारदर्शी ढंगले काम गर्न पनि…