नेपाल बारको मतगणनामा लोकतान्त्रिक समूहको अग्रता, मतगणना जारी

चैत १९,  काठमाडौं - सोमबारदेखि सुरु  भएको निर्वाचन मतगणनामा मंगलबार अपराह्नपछि बाट लोकतान्त्रिक प्यानलले अग्रता हाँसिल गर्न थालेको छ । एशोसिएसनको निर्वाचन शनिबार सम्पन्न भएको थियो भने सोमबारदेखि मतगणना शुरु भएको हो  पछिल्लो परिणाम अनुसार  अनुसार लोकतान्त्रिक  समूहका  सुनिलकुमार पोखरेलले ७ सय ३४ मतका साथ अग्रता लिएका छन्। बाम गठबन्धन समर्थित प्रगतिशील समूहका अध्यक्षका प्रत्यासी श्रेष्ठले ६…