काठमाडौं– नेपाली कांग्रेसले आसन्न उपनिर्बाचनका लागी उम्मेदवारहरु तय गरेको छ ।सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा बुधबार बसेको पदाधिकारी बैठकले उम्मेद्वारहरु टुंगो लगाएको हो । कांग्रेसले प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुने कास्कि क्षेत्र नम्बर २ का लागि शभापती खेमराज पौडेललाई उम्मेद्वार बनाएको छ । तेस्तै कांग्रेसले प्रदेशसभा अन्तर्गत दाङमा केसब आचार्यलाई उम्मेद्वार बनाएको छ । त्यसै…