काठमाडौं पुस, १२– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज पनि बस्दै छ । पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । अध्यक्ष ओलीले बैठकमा उठेको जिज्ञासाहरूको जवाफ दिएपछि प्रतिवेदन सुझाव सहित पारित गर्ने नेकपाको योजना रहेको एक नेताले बताए । यसअघि बुधबार…