शेखर कोइराला र गगन थापा मिलेर अघि बढ्ने निर्णय भइसक्यो: डा. सुनिल शर्मा

काठमाडौं ।नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले वरिष्ठ नेता शेखर कोईराला गगन थापासँग मिलेर अघि बढ्न सहमत भईसकेको दाबी गरेका छन् । आईतवार काठमाडौंमा आयोजित काँग्रेस शेखर कोइराला समूहको भेलामा सहभागी हुनुभएका उहाँले सञ्चारकर्मीमाझ सो दाबी गरेका हून् । नेता शर्माले भने, “शेखर दाहरू गगन थापासँग मिलेर जाने कुरा अलरेडी निर्णय भइसकेको कुरा हो ।…