काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु मानव तस्करी रोक्ने प्रतिकको रुपमा चिनिएको निलो रिबन गलामा लगाएर संसद् भवनमा पुगेका छन् । ‘निलो रिबन’ले मानव तस्करी विरूद्धको अभियानलाई संकेत गर्छ। गृहमन्त्री रमेश लेखक मानव तस्करीमा संलग्न भएको आरोप लगाउँदै रास्वपाले उनको राजीनामा माग गर्दै आएको छ। यसका साथै २०६४ सालयताका सबै गृहमन्त्रीहरूमाथि यो विषयमा छानबिन गर्नुपर्ने उनीहरूको…