पतञ्जली जग्गा प्रकरण: माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपाल जोडिएको पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले मिसिल मगाएको छ। बुधबार विशेषका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र श्री हेमन्त रावलको संयुक्त इजलासले थप प्रमाणका लागि मिसिल झिकाउने आदेश गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २३ गते नेपालसहित ९३ जनाविरुद्ध पतञ्जली योगपीठ तथा आयुर्वेद…