बालेन रास्वपाको ‘वरिष्ठ नेता’,को–को बने केन्द्रीय सदस्य ?

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन० राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को केन्द्रीय नेतृत्वमा प्रवेश गरेका छन् । आइतबार साँझ बसेको केन्द्रीय समिति बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । बालेन रास्वपाको ‘वरिष्ठ नेता’का रुपमा रहनेछन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठकले बालेनसहित २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।…