काठमाडौं। रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी तोकिएको छ । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी बिहीबार (आज) का लागि तोकिएको हो । उनीहरुको मुद्दा उच्च अदालत…