काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी 'रास्वपा' का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र'बालेन' साहबीच भेटवार्ता भएको छ । बिहीबार उनीहरुबीच कुपण्डोलस्थित कुमार बेनको निवासमा भेटवार्ता भएको हो । भेटवार्तापछि बाहिरिँदै सञ्चारर्कीहरुसँग कुरा गर्दै लामिछानेले छलफल सकारात्मक भएको प्रतिक्रिया दिए । बालेनले लौरो टेक्छन् कि घण्टी बजाउँछन् भन्दै सञ्चारकर्मीले लामिछानेलाई प्रश्न गरेका थिए ।…