जेन–जी आन्दोलनका कारण दश पार्टीबीच ऐतिहासिक एकता सम्भब भयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेन–जी आन्दोलनका कारण दश पार्टीबीच ऐतिहासिक एकता निर्माण भएको बताएका छन्।पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । ‘प्रचण्ड’ ले देशमा देखा परेका चुनौती र समस्याको सामना गर्नका लागि नयाँ शक्ति निर्माण भएको पनि बताए । उनले देशलाई नयाँ ढंगले अगाडि बढाउने आत्मविश्वास…