काँग्रेस संस्थापनको निष्कर्ष : पार्टीलाई चुनावतर्फ केन्द्रित गर्ने, वैशाखमा महाधिवेशन

काठमाडौं । नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरुसँग छुट्टै छलफल गरेका छन् । केन्द्रिय समिति बैठकको अघिल्लो दिन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू निकटका नेताहरुसँग ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा बोलाएर आगामी रणनीतिबारे छलफल गरेका हुन् । बैठकमा संस्थापन पक्षीय पदाधिकारी, पूर्वपदाधिकारीसहित करिव ७५ जना सहभागी थिए।बैठकले पार्टी अहिले महाधिवेशनभन्दा पनि चुनावमा केन्द्रित…