काठमाडौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनुपर्ने अहिलेको सरकारको जिम्मेवारी रहेको बताएकि छन् । नेपालीहरुको महान पर्व शुभ दीपावलीको अवसरमा भिडियो सन्देश जारी गर्दै उहाँले यस्तो बताएकी हुन् । उनले जेन जीले चाहेको सुशासन र विकासको आधारशिला तयार गरिने जिकिर गरिन। उनले फागुन २१…