काठमाडौं, असोज १२ । पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा बिगार्ने, भत्काउने, जलाउने नभई अब सपार्नेतिर कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिएका छन् । बडादसैँको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यतिखेर राष्ट्र चरम विध्वंस र शोकको स्थितिमा रहेकाले सबै मिलेर उत्तरोत्तर विकासमा लाग्नुपर्ने बताएका छन् । “हामी सबैको आशा, आकांक्षा र अभिलाषा हाम्रो उत्तरोत्तर विकास नै…