अनुदानमा धेरै विश्वास नगरौँः मन्त्री खड्का

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले अनुदान वितरणमा धेरै विश्वास गर्न नहुने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित राष्ट्रिय लघु तथा साना जलविद्युत उपभोक्ता समाज, नेपालको ८ औँ साधारणसभामा उनले यस्तो बताएका हून् । उनले हाल सबैतिर भईरहेको अनुदान वितरणप्रति असन्तुष्टी जनाए । ऋणमा लिएका पैसालाई अनुदान भनेर वितरण गर्न थाल्यौँ भने मुलुकको…