काठमाडौं ।, नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन (शुक्रबार) आज देखि सुरु हुँदैछ। आज देखि सुरु हुँने विधान महाधिवेशनमा विद्यादेवी भण्डारीको सदस्यता सम्बन्धी विषयलाई एजेन्डाबाट हटाइएको छ । महाधिवेशनको मुख्य एजेन्डा उपमहासचिव ज्ञवालीका अनुसार, महाधिवेशनमा तीनवटा मुख्य दस्तावेजमाथि छलफल हुनेछ। ती हुन्– पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रस्ताव…