संसदीय समितिबाट भूमि विधेयक पारित

काठमाडौँ । संसदीय समितिबाट भूमि विधेयक पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बिहीबार प्रस्तावित भूमिसम्बन्धी तीन विधेयक बहुमतले पारित गरेको हो । समितिमा रहेका माओवादी र रास्वपाको असहमतिको बावजुद पनि विधेयक बहुमतले पारित गरेको हो । भूमिसम्बन्धी विधेयक लामो समयदेखि होल्ड भएको भनेर प्रधाननमन्त्री केपी शर्मा ओली असन्तुष्ट थिए…