काठमाडौं । नेकपा (एमाले)की सांसद शारदादेवी भट्टले हमासले बन्धक बनाएका कञ्चनपुरका विपिन जोशीको कुटनीतिक पहलको माध्यमबाट उद्धार गर्न सरकारसँग माग गरेकी छिन् । राष्ट्रिय सभाको मंगलवारको बैठकमा बोल्दै सांसद भट्टले यस्तो माग गरेकी हून् । उनले नेपाली विद्यार्थी वन्धक बनेको दुई वर्ष बितिसक्दा पनि उनको अवस्थाबारे जानकारी नहुनु दुःखद रहेको बताईन । भट्टले सरकारले विपिन…